एनआरएन यूकेको मतदाता नामावली प्रकाशन (लिस्ट सहित)

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनका लागि पहिलो चरणको मतदाताको नामावली प्रकाशन गरिएको छ । ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले शनिवार साँझ मतदाताको नामावली प्रकाशन गरेको हो । १४ अगष्ट भित्र एनआरएन यूकेमा रित पूर्व प्राप्त सदस्यहरुलाई कार्यसमितिले मतदाता नामावली अन्तिम रुप दिएर शनिवारनै निर्वाचन समितिलाई हस्तान्तरण गरेको एनआरएन … Continue reading एनआरएन यूकेको मतदाता नामावली प्रकाशन (लिस्ट सहित)